-
प्रस्थान २६:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ “वासस्थानको बीचको पर्दाअगाडि अर्थात् वासस्थानको उत्तरतिर टेबुल राख्नू। टेबुलको ठ्याक्कै अगाडि पर्नेगरि दक्षिणतिर पानस राख्नू।+
-