हिब्रू ७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यदि लेवीहरूको पुजारीगिरीबाट (किनकि मानिसहरूलाई दिइएको मोसाको व्यवस्थाको एउटा पक्ष यो थियो) पूर्णता प्राप्त हुने भए+ अर्को पुजारी किन चाहिन्थ्यो र, जसलाई हारुनजस्तो नभनी मल्किसेदेकजस्तो भनिएको छ?+
११ यदि लेवीहरूको पुजारीगिरीबाट (किनकि मानिसहरूलाई दिइएको मोसाको व्यवस्थाको एउटा पक्ष यो थियो) पूर्णता प्राप्त हुने भए+ अर्को पुजारी किन चाहिन्थ्यो र, जसलाई हारुनजस्तो नभनी मल्किसेदेकजस्तो भनिएको छ?+