-
प्रस्थान २६:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ वासस्थानको प्रवेशद्वारको लागि पनि एउटा पर्दा बनाउनू। त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागोले बनेको होस्।+
-
-
प्रस्थान ३६:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ तिनले वासस्थानको प्रवेशद्वारको लागि अर्को एउटा पर्दा बनाए। तिनले त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर बनाए।+
-