प्रस्थान २७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “तिमीले वासस्थानको* वरिपरि चोक बनाउनू।+ चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाउनू। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात होस्।+ प्रस्थान ३८:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि तिनले वासस्थानको* वरिपरि चोक बनाए।+ तिनले चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाए। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात थियो।+
९ “तिमीले वासस्थानको* वरिपरि चोक बनाउनू।+ चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाउनू। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात होस्।+
९ त्यसपछि तिनले वासस्थानको* वरिपरि चोक बनाए।+ तिनले चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाए। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात थियो।+