२ इतिहास ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ बादलले गर्दा पुजारीहरूले त्यहाँ उभिएर सेवा गर्न सकेनन् किनकि साँचो परमेश्वर यहोवाको भवन उहाँको महिमाले भरिएको थियो।+
१४ बादलले गर्दा पुजारीहरूले त्यहाँ उभिएर सेवा गर्न सकेनन् किनकि साँचो परमेश्वर यहोवाको भवन उहाँको महिमाले भरिएको थियो।+