१९ तर तिनीहरूले त्यस्तो खराब काम गर्दा समेत तपाईँले अपार दया देखाइरहनुभयो। तपाईँले निर्जनभूमिमा तिनीहरूलाई त्याग्नुभएन।+ दिनमा तिनीहरूलाई डोऱ्याउने बादलको खामो तिनीहरूको सामनेबाट हटेन। अनि रातमा तिनीहरूलाई बाटो देखाउने आगोको खामो पनि तिनीहरूको सामनेबाट हटेन।+