प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यो देखेपछि पुजारी हारुनका नाति, एलियाजारका छोरा पिनहास+ तुरुन्तै समुदायको बीचबाट उठे र तिनले आफ्नो हातमा एउटा भाला लिए।

  • गन्ती ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि मोसाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए। पुजारी एलियाजारका छोरा पिनहास पनि तिनीहरूसँगै गए।+ तिनले पवित्र भाँडाकुँडा र युद्धको सङ्‌केत दिने बिगुलहरू पनि आफूसितै लगे।+

  • यहोसु २२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसैले पुजारी एलियाजारका छोरा पिनहासले रुबेन, गाद र मनस्सेका सन्तानलाई यसो भने: “आज हामीले थाह पायौँ, यहोवा परमेश्‍वर हामीसँगै हुनुहुन्छ किनभने तिमीहरूले यहोवा परमेश्‍वरसित विश्‍वासघात गरेका रहेनछौ। अब यहोवा परमेश्‍वरले हामी इस्राएलीहरूलाई सजाय दिनुहुनेछैन।”

  • न्यायकर्ता २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यतिबेला हारुनका नाति, एलियाजारका छोरा पिनहास+ करारको सन्दुकको सामने सेवा गर्थे। ती इस्राएली पुरुषहरूले सोधे: “हाम्रा बिन्यामिनी भाइहरूविरुद्ध युद्ध गर्न हामी फेरि जाऔँ कि नजाऔँ?”+ यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “जाओ! किनभने भोलि म तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने