प्रस्थान ४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्।+ प्रस्थान ७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर म फारोको हृदय कठोर हुन दिनेछु+ अनि मिश्रमा झन् धेरै अचम्मलाग्दो चिन्ह र चमत्कार देखाउनेछु।+
२१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्।+