-
प्रस्थान ८:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यो सुनेपछि मोसाले फारोलाई भने: “यी भ्यागुताहरू हजुरको सामनेबाट अनि हजुरका चाकरहरू, हजुरका प्रजा र हजुरका घरहरूबाट हटून् भनेर म परमेश्वरलाई कहिले बिन्ती गरूँ, हजुरबाटै हुकुम होस्! त्यसपछि भ्यागुताहरू नाइल नदीमा मात्र रहनेछन्।” १० अनि फारोले भने: “भोलि।” तब मोसाले भने: “हजुरले हुकुम गर्नुभएबमोजिमै हुनेछ र हाम्रा परमेश्वर यहोवाजस्तो अरू कोही छैन भनेर हजुरले थाह पाउनुहुनेछ।+
-