१ कोरिन्थी ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ। हिब्रू ११:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ विश्वासैले गर्दा तिनले निस्तार चाड* मनाए अनि रगत छर्के ताकि नाश गर्नेले इस्राएलीहरूका पहिलो सन्तानलाई हानि गर्न* नपाओस्।+
७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ।
२८ विश्वासैले गर्दा तिनले निस्तार चाड* मनाए अनि रगत छर्के ताकि नाश गर्नेले इस्राएलीहरूका पहिलो सन्तानलाई हानि गर्न* नपाओस्।+