गन्ती ९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गरिरहेको छ भने उसले पनि यहोवा परमेश्वरको लागि निस्तार चाड मनाओस्।+ उसले निस्तार चाडको विधिविधानअनुसारै चाड मनाओस्।+ विदेशी र स्वदेशी दुवैको लागि एउटै नियम लागू हुनेछ।’”+
१४ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गरिरहेको छ भने उसले पनि यहोवा परमेश्वरको लागि निस्तार चाड मनाओस्।+ उसले निस्तार चाडको विधिविधानअनुसारै चाड मनाओस्।+ विदेशी र स्वदेशी दुवैको लागि एउटै नियम लागू हुनेछ।’”+