१ कोरिन्थी १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+ हिब्रू ११:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ विश्वासैले गर्दा तिनीहरूले सुक्खा भूमिमा हिँडेझैँ गरी लाल समुद्र पार गरे+ तर मिश्रीहरूले त्यसै गर्न खोज्दा समुद्रले उनीहरूलाई निल्यो।+
१० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+
२९ विश्वासैले गर्दा तिनीहरूले सुक्खा भूमिमा हिँडेझैँ गरी लाल समुद्र पार गरे+ तर मिश्रीहरूले त्यसै गर्न खोज्दा समुद्रले उनीहरूलाई निल्यो।+