प्रस्थान ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+ यसैया ४२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म यहोवा हुँ। मेरो नाम त्यही हो।मेरो महिमा म अरू कसैलाई दिन्नँ;*मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्नँ।+
३ म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+
८ म यहोवा हुँ। मेरो नाम त्यही हो।मेरो महिमा म अरू कसैलाई दिन्नँ;*मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्नँ।+