प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ पछि मिश्रका राजाले इस्राएलीहरू भागिसकेको खबर पाए। यो सुन्‍नेबित्तिकै फारो र उनका चाकरहरूको मन बदलियो+ र उनीहरूले भने: “हामीले इस्राएलीहरूलाई जान नदिएर यहीँ हाम्रो दास बनाइराख्नुपर्थ्यो। हामीले कस्तो मूर्ख काम गऱ्‍यौँ!”

  • प्रस्थान १४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ फारोको पूरै फौज, उनका रथहरू र घोडचढीहरू इस्राएलीहरूलाई भेट्टाउन तेज गतिमा अघि बढे।+ त्यसबेला इस्राएलीहरू समुद्रनजिकै पिहाहिरोथमा बाआल-जेफोनअगाडि पाल टाँगेर बसिरहेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने