-
गन्ती २२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि इस्राएलीहरू त्यहाँबाट हिँडे र तिनीहरूले मोआबको मरुभूमिमा अर्थात् यर्दन नदीको किनारामा पाल टाँगे। यर्दन नदीको पारिपट्टिचाहिँ यरिहो सहर थियो।+
-
-
गन्ती २२:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि इस्राएलीहरूको सङ्ख्या धेरै भएकोले मोआबका मानिसहरू डराए; भनौँ भने तिनीहरू डरले मुर्छा परे।+
-