८ त्यसैले तिनले उठेर खानपिन गरे। यही खानेकुराबाट बल पाएर तिनले ४० दिन र ४० रात यात्रा गरे अनि साँचो परमेश्वरको डाँडा होरेबमा आइपुगे।+
९ एलिया एउटा ओडारभित्र पसे+ र त्यहीँ रात काटे। तब यहोवा परमेश्वरको वचन तिनीकहाँ आयो। उहाँले भन्नुभयो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?”