-
प्रस्थान १७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब मोसाले यहोवा परमेश्वरलाई यसो भन्दै पुकारे: “यी मानिसहरूलाई म के गरूँ? तुरुन्तै केही नगर्ने हो भने यिनीहरूले मलाई ढुङ्गाले हान्नेछन्।”
-