प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिमीहरूले ती विधिविधानमा ध्यान दिइरह्‍यौ र ती पालन गरिरह्‍यौ भने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खासित कसम खानुभएझैँ आफ्नो करार पूरा गर्नुहुनेछ र तिमीहरूलाई अटल प्रेम देखाइरहनुहुनेछ।

  • व्यवस्था ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा परमेश्‍वरले तिमीहरूका सबै रोगबिमार हटाइदिनुहुनेछ। मिश्रमा तिमीहरूले देखेका कुनै पनि भयानक रोग तिमीहरूलाई लाग्नेछैन।+ बरु तिमीहरूलाई घृणा गर्नेहरूलाई उहाँले ती रोगबिमारले सताउनुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने