-
प्रस्थान १७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ इस्राएलीहरू असाध्यै तिर्खाएका थिए। त्यसैले तिनीहरूले मोसासित यसरी गनगन गरिरहे:+ “यहाँ आएर हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तु पानी नपाएर तिर्खाले मर्नु नै थियो भने तपाईँले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो?”
-
-
गन्ती १६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हामीलाई दूध र मह बग्ने देशबाट निकालेर तपाईँले यो के गर्न खोज्नुभएको? हामीलाई यस निर्जनभूमिमा मार्न चाहनुहुन्छ?+ त्यतिले मात्र नपुगेर के तपाईँ हाम्रो राजा पनि बन्न खोज्दै हुनुहुन्छ?
-