७ मन्न+ धनियाँको दानाजस्तो+ थियो र यो गोकुल धूपको चोपजस्तै देखिन्थ्यो। ८ मानिसहरू यताउता छरिएर मन्न जम्मा गर्थे अनि त्यसलाई जाँतोमा पिँध्थे वा ओखलमा कुट्थे। त्यसपछि त्यसलाई खड्कुँलाहरूमा हालेर उमाल्थे वा गोलो रोटीजस्तो बनाउँथे।+ यसको स्वाद तेलमा पकाएको गुलियो रोटीजस्तो हुन्थ्यो।