भजन ८१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ सङ्कटमा पर्दा तिमीले मलाई पुकाऱ्यौ र मैले तिम्रो उद्धार गरेँ;+मैले तिमीलाई मेघको गर्जनबाट* जवाफ दिएँ।+मरिबाको* पानीनेर मैले तिमीलाई जाँचेँ।+ (सेला)
७ सङ्कटमा पर्दा तिमीले मलाई पुकाऱ्यौ र मैले तिम्रो उद्धार गरेँ;+मैले तिमीलाई मेघको गर्जनबाट* जवाफ दिएँ।+मरिबाको* पानीनेर मैले तिमीलाई जाँचेँ।+ (सेला)