-
व्यवस्था २५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “मिश्रबाट आउँदा अमालेकीहरूले तिमीहरूलाई बाटोमा के गरेका थिए, त्यो कुरा नबिर्स।+
-
-
१ समुएल १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा अमालेकीहरूले तिनीहरूलाई बाटोमा रोक्न खोजेका थिए; त्यसैले म उनीहरूलाई सजाय दिनेछु।+
-