-
उत्पत्ति ३६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ एसावका छोरा एलिपजकी उपपत्नीको नाम तिम्ना थियो। एलिपजबाट उनले जन्माएको छोराको नाम अमालेक+ थियो। यिनीहरू एसावकी पत्नी अदाका सन्तान थिए।
-