-
१ राजा ८:५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५३ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, पृथ्वीका सबै मानिसमध्ये तपाईँले तिनीहरूलाई आफ्नो सम्पत्ति हुन रोज्नुभयो।+ हाम्रा पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउँदा तपाईँले मोसामार्फत यसबारे घोषणा गर्नुभएको थियो।”
-