२४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+
२० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्, त्यो परमेश्वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्ने म चाहन्नँ।+