प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तेस्रो दिन बिहान मेघ गर्ज्यो, बिजुली चम्क्यो र डाँडामा कालो बादल मडारिन थाल्यो।+ अनि सिङ फुकेको ठूलो आवाज पनि सुनियो। यो देखेर छाउनीमा भएका सबै मानिस डरले थरथर काम्न थाले।+

  • हिब्रू १२:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरू साँच्चैको डाँडानजिक पुगेका छैनौ, जसलाई छुन सकिन्छ,+ जुन आगोमा दनदनी बलिरहेको छ+ न त तिमीहरू कालो बादल, घोर अन्धकार र आँधीको नजिक नै पुगेका छौ+ १९ न तिमीहरूले बिगुलको चर्को आवाज+ र यस्तो स्वर सुनेका छौ,+ जुन स्वर सुन्दा मानिसहरूले अब अरू नबोल्नुहोस्‌ भनेर बिन्ती गरेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने