१६ “तिम्रो दासले तिमी र तिम्रो परिवारलाई एकदमै माया गर्छ र तिमीकहाँ बसुन्जेल ऊ एकदमै खुसी भएकोले ‘अब म तपाईँहरूलाई छोडेर जान्नँ’ भन्छ भने+ १७ तिमीहरूले एउटा सियो लिनू र उसलाई ढोकाअगाडि ल्याएर उसको कान छेडिदिनू। त्यसपछि ऊ जिन्दगीभर तिमीहरूको दास हुनेछ। तिमीहरूले आफ्नो दासीलाई पनि त्यसै गर्नू।