-
उत्पत्ति ९:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+ ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+
-
-
लेवी २४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “‘यदि कसैले कोही मानिसको ज्यान लिन्छ भने उसलाई मार्नै पर्छ।+
-