भजन १३९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;मेरा अङ्गहरू बन्नुअघि नैती कहिले बन्ने हुन् भनेरतपाईँको पुस्तकमा लेखिएका थिए। यर्मिया १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “मैले तिमीलाई आमाको गर्भमा रच्नुअघि नै चिनेको थिएँ,*+ तिमी जन्मनुअघि नै मैले तिमीलाई रोजेँ।+ जातिजातिहरूको भविष्यवक्ता हुन मैले तिमीलाई नियुक्त गरेँ।”
१६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;मेरा अङ्गहरू बन्नुअघि नैती कहिले बन्ने हुन् भनेरतपाईँको पुस्तकमा लेखिएका थिए।
५ “मैले तिमीलाई आमाको गर्भमा रच्नुअघि नै चिनेको थिएँ,*+ तिमी जन्मनुअघि नै मैले तिमीलाई रोजेँ।+ जातिजातिहरूको भविष्यवक्ता हुन मैले तिमीलाई नियुक्त गरेँ।”