प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो।

  • १ राजा १८:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० त्यसपछि एलियाले तिनीहरूलाई भने: “बाआलका भविष्यवक्‍ताहरूलाई पक्र! एक जना पनि उम्कन नपाओस्‌।” तब मानिसहरूले उनीहरूलाई पक्रे अनि एलियाले उनीहरूलाई किसोन खोल्सामा*+ लगेर मारे।+

  • १ कोरिन्थी १०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्‌, त्यो परमेश्‍वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्‌।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्‍ने म चाहन्‍नँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने