हितोपदेश २५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ, ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+ १ थिस्सलोनिकी ५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यो याद राख कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगर+ बरु तिमीहरू सधैँ एकअर्काको अनि अरू सबैको भलो हुने काम गर।+
१५ यो याद राख कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगर+ बरु तिमीहरू सधैँ एकअर्काको अनि अरू सबैको भलो हुने काम गर।+