लेवी १९:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।