-
व्यवस्था १४:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “तिमीहरूले मरिसकेको जनावर भेट्टायौ भने त्यसको मासु नखानू।+ तिमीहरूले त्यो आफ्नै सहरमा बस्ने विदेशीलाई दिन सक्छौ र उसले त्यो खान सक्छ अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। किनभने तिमीहरू यहोवा तिमीहरूका परमेश्वरको निम्ति एक पवित्र जाति हौ।
“तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+
-