व्यवस्था ७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहोवा परमेश्वरले तिमीहरूका सबै रोगबिमार हटाइदिनुहुनेछ। मिश्रमा तिमीहरूले देखेका कुनै पनि भयानक रोग तिमीहरूलाई लाग्नेछैन।+ बरु तिमीहरूलाई घृणा गर्नेहरूलाई उहाँले ती रोगबिमारले सताउनुहुनेछ।
१५ यहोवा परमेश्वरले तिमीहरूका सबै रोगबिमार हटाइदिनुहुनेछ। मिश्रमा तिमीहरूले देखेका कुनै पनि भयानक रोग तिमीहरूलाई लाग्नेछैन।+ बरु तिमीहरूलाई घृणा गर्नेहरूलाई उहाँले ती रोगबिमारले सताउनुहुनेछ।