-
न्यायकर्ता १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यहुदाको कुल लडाइँ गर्न गयो। यहोवा परमेश्वरले कनानी र परिज्जीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो+ र तिनीहरूले बेजेकमा १० हजार पुरुषलाई हराए।
-
-
न्यायकर्ता ११:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तब इस्राएलका परमेश्वर यहोवाले सिहोन र तिनका सारा मानिसलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले तिनीहरूलाई हराए अनि एमोरीहरूको पूरै इलाका आफ्नो कब्जामा लिए।+
-