-
प्रस्थान २०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसैले इस्राएलीहरू टाढै उभिरहे तर मोसा भने साँचो परमेश्वर उपस्थित हुनुभएको बाक्लो बादलको नजिकै गए।+
-
-
गन्ती १२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्वरलाई प्रत्यक्ष देख्छन्। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्यौ?”
-