प्रस्थान ३२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्+ किनकि हामीलाई मिश्रबाट डोऱ्याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।”
३२ मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्+ किनकि हामीलाई मिश्रबाट डोऱ्याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।”