प्रस्थान ४:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ यसपछि ती मानिसहरूले विश्वास गरे।+ यहोवा परमेश्वरले इस्राएलीहरूतर्फ ध्यान दिनुभएको छ+ र तिनीहरूको दुःख देख्नुभएको छ+ भनी सुनेपछि मानिसहरूले लम्पसार परेर दण्डवत् गरे।
३१ यसपछि ती मानिसहरूले विश्वास गरे।+ यहोवा परमेश्वरले इस्राएलीहरूतर्फ ध्यान दिनुभएको छ+ र तिनीहरूको दुःख देख्नुभएको छ+ भनी सुनेपछि मानिसहरूले लम्पसार परेर दण्डवत् गरे।