-
प्रस्थान ३८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि तिनले वेदीका सबै सरसामान बनाए—बाल्टिन, साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो। तिनले यी सबै सरसामान तामाको बनाए।
-
-
प्रस्थान ३८:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ इस्राएलीहरूले भेटी* चढाएको तामा ७० टालेन्ट, २,४०० शेकेल थियो।
-