उत्पत्ति १४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि उम्केर आएका एक जना व्यक्तिले हिब्रू अब्रामलाई सबै कुरा बताइदिए। त्यतिबेला अब्राम मम्रे नामको एमोरी मानिसकहाँ ठूलठूला रूखहरूबीच बसिरहेका* थिए।+ मम्रे, एस्कोल र अनेर दाजुभाइ थिए।+ तिनीहरू र अब्रामले एकआपसमा सन्धि गरेका थिए।
१३ अनि उम्केर आएका एक जना व्यक्तिले हिब्रू अब्रामलाई सबै कुरा बताइदिए। त्यतिबेला अब्राम मम्रे नामको एमोरी मानिसकहाँ ठूलठूला रूखहरूबीच बसिरहेका* थिए।+ मम्रे, एस्कोल र अनेर दाजुभाइ थिए।+ तिनीहरू र अब्रामले एकआपसमा सन्धि गरेका थिए।