-
प्रस्थान २९:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ म इस्राएलीहरूमाझ बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु।+
-
-
हिब्रू ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तथापि जब ख्रिष्ट पूरा भइसकेका उत्तम कुराहरूको प्रधानपुजारीको रूपमा आउनुभयो, तब उहाँ अझ ठूलो र पूर्ण पालभित्र पस्नुभयो, जुन हातले बनाइएको अर्थात् पार्थिव सृष्टिको भाग होइन।
-