-
गन्ती ८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “हारुनलाई यसो भन, ‘जब तिमी दियो बाल्छौ, तब सात वटा दियोले पानसको अघिल्तिर उज्यालो पारोस्।’”+
-
-
२ इतिहास १३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उनीहरू हरेक बिहान र बेलुकी यहोवा परमेश्वरको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि अग्निभेटी चढाउँछन्+ र सुगन्धित धूप बाल्छन्।+ उनीहरूले नै भेटीको रोटी* पनि निखुर सुनको टेबुलमा राख्छन्+ अनि हरेक साँझ सुनको पानसमा दियो बाल्छन्।+ हाम्रा परमेश्वर यहोवाप्रति हाम्रो जुन जिम्मेवारी छ, त्यो हामीले पूरा गरिरहेका छौँ तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ।
-