प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि भोलिपल्ट बाहिर जाँदा तिनले दुई जना हिब्रू आपसमा झगडा गरिरहेको देखे। त्यसैले गल्ती गर्ने हिब्रूलाई तिनले भने: “तिमी किन आफ्नै मान्छेलाई कुट्‌दै छौ?”+ १४ उसले भन्यो: “तिमी कहिलेदेखि हाम्रो राजा र न्यायकर्ता भयौ? त्यो मिश्रीलाई मारेझैँ कतै तिमी मलाई पनि मार्ने सुरमा त छैनौ?”+ यो सुनेर मोसा डराए अनि मनमनै भने: “ओहो, यो कुरा त सबैलाई थाह भइसकेछ!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने