लेवी ८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू हिब्रू ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मानिसहरूमध्येबाट छानिएका हरेक प्रधानपुजारी मानिसहरूको तर्फबाट परमेश्वरको सेवा गर्न नियुक्त भएका हुन्छन्+ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्।+
२ “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू
५ मानिसहरूमध्येबाट छानिएका हरेक प्रधानपुजारी मानिसहरूको तर्फबाट परमेश्वरको सेवा गर्न नियुक्त भएका हुन्छन्+ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्।+