प्रस्थान ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+ १ इतिहास ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अम्रामका+ छोराछोरी यी थिए: हारुन,+ मोसा+ र मरियम।+ अनि हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार+ र इथामार+ थिए।
२३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+
३ अम्रामका+ छोराछोरी यी थिए: हारुन,+ मोसा+ र मरियम।+ अनि हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार+ र इथामार+ थिए।