प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ मोसाले वासस्थान अर्थात्‌ साक्षीपाटी* राखिएको वासस्थान+ बनाउन प्रयोग भएका सबै सरसामानको हिसाबकिताब राख्ने आज्ञा दिए। पुजारी हारुनको छोरा इथामारको+ निर्देशनबमोजिम लेवीहरूले यो काम गरे।+

  • लेवी १०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मोसाले पापभेटीको बोका धुइँधुइँती खोजे+ तर त्यो जलाइसकेको रहेछ भनी थाह पाए। त्यसैले हारुनका बाँकी छोराहरू एलियाजार र इथामारसित रिसले चूर हुँदै तिनले भने:

  • १ इतिहास २४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्‌। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने