प्रस्थान २९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि पोसाकहरू ल्याउनू+ र हारुनलाई कोठे बुट्टा भएको लामो लुगा, बाहुला नभएको अलखा,* एपोद* र छातीपाता* लगाइदिनू। अनि तिनको कम्मरमा एपोदको पेटी कसिदिनू।+ लेवी ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए।
५ अनि पोसाकहरू ल्याउनू+ र हारुनलाई कोठे बुट्टा भएको लामो लुगा, बाहुला नभएको अलखा,* एपोद* र छातीपाता* लगाइदिनू। अनि तिनको कम्मरमा एपोदको पेटी कसिदिनू।+
७ त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए।