-
लेवी २२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “‘तिनीहरूले मेरो आज्ञा पालन गरून् नत्र त तिनीहरू दोषी ठहरिनेछन् र मर्नेछन् किनभने तिनीहरूले पवित्र कुराहरूलाई अपवित्र पारेका छन्। तिनीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।
-