लेवी ८:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तिनले यहोवा परमेश्वरसामु भएको अखमिरा रोटीको डालोबाट सेल आकारको एउटा अखमिरा रोटी,+ तेलमा मुछेर पकाइएको एउटा अखमिरा रोटी+ र एउटा अखमिरा पापडी लिए। अनि तिनले ती सबैलाई थुमाको बोसो र दाहिने खुट्टामाथि राखे।
२६ तिनले यहोवा परमेश्वरसामु भएको अखमिरा रोटीको डालोबाट सेल आकारको एउटा अखमिरा रोटी,+ तेलमा मुछेर पकाइएको एउटा अखमिरा रोटी+ र एउटा अखमिरा पापडी लिए। अनि तिनले ती सबैलाई थुमाको बोसो र दाहिने खुट्टामाथि राखे।