लेवी ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पुजारीले भेट हुने पालभित्र यहोवा परमेश्वरसामु भएको सुगन्धित धूप बाल्ने वेदीका सिङहरूमा अलिकति रगत लगाइदेऊन्;+ बाँकी रगतचाहिँ भेट हुने पालको प्रवेशद्वारनजिकै भएको अग्निभेटी चढाउने वेदीको मुनिपट्टि खन्याइदेऊन्।+
७ पुजारीले भेट हुने पालभित्र यहोवा परमेश्वरसामु भएको सुगन्धित धूप बाल्ने वेदीका सिङहरूमा अलिकति रगत लगाइदेऊन्;+ बाँकी रगतचाहिँ भेट हुने पालको प्रवेशद्वारनजिकै भएको अग्निभेटी चढाउने वेदीको मुनिपट्टि खन्याइदेऊन्।+